दफा १४
बैठक भत्ता
१४. बैठक भत्ताः
समिति तथा दफा १३ बमोजिम गठित उपसमिति वा कायर्दलका सदस्यहरूले बैठकमा भाग लिए बापत नेपाल सरकारले तोकिदिए बमोजिमको बैठक भत्ता पाउनेछन् ।